← समाचारमा फर्कनुस्
Martial Arts Jun 03, 2025 · Swadesh

एरिकाको स्वागत

एरिकाको स्वागत

कराते वान प्रिमियर लिगमा ऐतिहासिककांस्य पदक जितेकी एरिका गुरुङ मंगलबारस्वदेश फर्किएकी छन् । एरिकालाई राष्ट्रियखेलकुद परिषद् (राखेप) का सदस्य–सचिवटंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिवएवं नेपाल कराते महासंघका अध्यक्ष युवराजलामालगायतले त्रिभूवन अन्तर्राष्ट्रियविमानस्थलमा स्वागत गरे ।


मोरक्कोको राबातमा भएको प्रतियोगिताकोमहिला ६८ केजीमाथि एरिकाले कांस्य पदकभिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउदैऐतिहासिक कांस्य जितेकी थिइन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →