← समाचारमा फर्कनुस्
Cricket May 12, 2026 · Swadesh

दिल्लीको सम्भावना जीवन्त

दिल्लीको सम्भावना जीवन्त

अक्षर पटेलले ५६ र डेविड मिलरले ५१ रन बनाएपछि दिल्ली क्यापिटल्सले सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पंजाव किंग्सलाई पराजित गरेको छ । यस जितले दिल्लीको १० अंक भएको छ र सातौं स्थानमा छ रह्यो ।


यस्तै यो नतिजाले दिल्लीको प्ले अफ सम्भावना पनि जीवन्त रह्यो । पंजावले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय १० रन बनाएको थियो । त्यसमा ओपनर प्रियन्स आर्य र कप्तान श्रेयश अय्यरले ५९ रन बनाए ।


जवाफमा दिल्लीले १९ ओभरभित्र सात विकेटमा २ सय १६ रन बनायो । पटेल र मिलरले पाँचौं विकेटका लागि निर्णायक सावित ६४ रनको साझेदारी गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →