Share on:

नेपालले अफगानिस्तानसँग ओडिआई सिरिज हुने
March 4th, 2025

काठमाडौं । नेपालले अफगानिस्तानको यु-१९ टोलीसँग ओडिआई सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अप्रिल ३ देखि ९ सम्मम ३ ओडिआई सिरिज हुन लागेको हो।

मुलपानी मैदानमा हुने पहिलो खेल अप्रिल ३, दोस्रो खेल अप्रिल ६ र तेस्रो खेल अप्रिल ९ मा हुनेछ।


Swadesh Maharjan | March 4th, 2025

Comments

No comments yet.