TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 23, 2026 · Swadesh

आर्सनललाई उछिनेर सिटी शीर्षमा

आर्सनललाई उछिनेर सिटी शीर्षमा

इर्लिङ हालान्डले पाँचौं मिनेटमा गरेको निर्णायक गोलको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बुधबार बर्नलीलाई १–० ले हराएको छ । यो जितपछि सिटी अंक तालिकाको शीर्षमा उक्लेको छ । हारले बर्नली भने रेलिगेसनमा पर्ने दोस्रो टिम बन्यो ।


बर्नली २० अंकमा १९ औं स्थानमा रहेको छ र पछिल्ला पाँच सिजनमा बर्नली प्रिमियर लिगबाट रेलिगेसनमा परेको यो तेस्रो पल्ट हो । यसअघि उल्भ्स रेलिगेसनमा पर्ने पहिलो टिम बनेको थियो ।


जितपछि ७० अंकमा पहिलो स्थानमा रह्यो । समान अंकमा आर्सनल भने दोस्रो स्थानमा झरेको छ । बुधबारकै अर्को खेलमा बर्नमाउथ र लिड्स युनाइटेडले २–२ रोमाञ्चक को बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →