← समाचारमा फर्कनुस्
युनाइटेडमाथि सिटी सजिलै विजयी

इर्लिङ हालान्डले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई सजिलै ३–० ले पराजित गरेको छ । यो हारले युनाइटेड र यसका प्रशिक्षक रुबेन एमोरिममाथि अझ बढी दबाब भएको छ ।
फिल फोडेनले सिटीका लागि गोलको खाता खोलेपछि हालान्डले दोस्रो हाफमा दुई गोल गरेका हुन् । सिटीले लिगमा लगातार दुई हारको क्रमलाई पनि यसै जितसँगै तोडेको छ ।
यो नतिजापछि सिटीको चार खेलबाट छ अंक भएको छ र आठौं स्थानमा उक्लेको छ । युनाइटेड भने चार खेलबाट चारै अंकमा सीमित रहेर १४ औं स्थानमा रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |