← समाचारमा फर्कनुस्
Volleyball Sep 30, 2024 · Swadesh

चितवन शक्तिबाट खेल्ने विदेशी खेलाडी नेपाल आइपुगे ।

चितवन शक्तिबाट खेल्ने विदेशी खेलाडी नेपाल आइपुगे ।

चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग(इडब्ल्यूभिएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन् । 

चितवनबाट खेल्ने २ भारतीय खेलाडी केपी अनुश्री र सुर्य सरसुरी तथा रसियाबाट आएकी अन्ना डिमित्रीभा शुक्रबार नेपाल आइपुगेका हुन् । 




चितवन शक्तिका लागि केपी अनुश्री र अन्ना डिभित्रीभा स्पाइकरको रुपमा खेल्नेछन् । त्यस्तै, सुर्याले मिडलब्लकरको पोजिसनमा खेल्नेछिन् । 


असोज १४ देखि १९ गतेसम्म हुने  वुमन्स भलिबल लिगको खेलको टिकट खल्ती डिजिटल एपबाट लिन सक्नुहुनेछ । 


चितवन शक्तिले प्रतियोगिताको पहिलो खेल गण्डकी थन्र्डससँग सोमबार साँझ ७ः४५मा दशरथ रंगशालामा खेल्ने छ हुनेछ । 

 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →