← समाचारमा फर्कनुस्
Top Headlines Oct 05, 2023 · Shishir

एसियाडः १ हजार २०८ पदकको छिनोफानो

एसियाडः १ हजार २०८ पदकको छिनोफानो

काठमाडौँ– चीनमा जारी १९औँ एशियाली खेलकुदमा एक हजार २०८ पदकको छिनोफानो भएको छ।

हालसम्म आयोजक चीन १७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित शीर्ष स्थानमा छ।

दोस्रो स्थानमा रहेको जापानले ३७ स्वर्ण, ५१ रजत र ५९ कास्य जितेको छ।

दक्षिण कोरिया ३३ स्वर्ण, ४५ रजत, ७० कास्यसहित तेस्रो, भारत १८ स्वर्ण, ३१ रजत र ३२ कास्यसहित चौथो र उज्बेकिस्तान १६ स्वर्ण, १६ रजत र २२ कास्यसहित पाँचौँ स्थानमा छन्। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →