← समाचारमा फर्कनुस्
Football Aug 23, 2025 · Swadesh

चेल्सीसँग हारेपछि वेस्ट ह्याम दबाबमा

चेल्सीसँग हारेपछि वेस्ट ह्याम दबाबमा

चेल्सीले इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति वेस्ट ह्यामलाई ५–१ ले पराजित गरेको छ । चेल्सीले लन्डन डर्बीको यो जित वेस्ट ह्यामको मैदानमा सजिलै प्राप्त गरेको हो ।


लुकास पाक्वेटाको गोलले वेस्ट ह्यामले छैटौं मिनेटमा अग्रता लिएको थियो । तर त्यसपछि चेल्सीका लागि जाओ पेड्रो, पड्रो नेटो, इन्जो फर्नान्डेज, मोइस काइसेडो र ट्रेलोह चालोबहले गोल गरे ।


चेल्सीको यो जितसँगै दुई खेलबाट चार अंक भएको छ । वेस्ट ह्याम भने लगातार दोस्रो हारसँगै पुछारमा रह्यो र यससँगै दबाबमा पनि आएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →