← समाचारमा फर्कनुस्
Top Headlines Jun 19, 2023 · Shishir

चन्द्रागिरी च्याम्पियन

चन्द्रागिरी च्याम्पियन

काठमाडौं । चन्द्रागिरी दोश्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । 

८ स्वर्णसाथ चन्द्रागिरी समग्रमा टिम च्याम्पियन बन्यो ।

स्वयम्भू नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कोटेश्वर ६ स्वर्णसाथ दोश्रो तथा मूलपानी ५ स्वर्णसहित तेश्रो भए ।

स्वयम्भूमा भएको प्रतियोगिताको पुरुषमा बौद्ध ज्योतिका गौरव ढकाल तथा महिलामा मूलपानीकी प्रगति कुइकुल उत्कृष्ट खेलाडी घोषित भए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →