TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 07, 2026 · Swadesh

सेल्टा भिगोमाथि रियलको संघर्षपूर्ण जित

सेल्टा भिगोमाथि रियलको संघर्षपूर्ण जित

फेडरिको भाल्भेरडेले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोलको मदतले रियल म्याडि≥डले स्पेनी ला लिगामा सेल्टा भिगोमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला भाल्भेरडेले इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरेका हुन् ।


त्यस अगाडि रियलले अउरेलेन चोमेनीको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । तर सेल्टा भिगोका लागि बोरजा इगलेसिसले बराबरी गोल फर्काए । यो जितपछि रियलको २७ खेलबाट ६३ अंक भएको छ ।


यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी हो । एक खेल कम खेलेको बार्सिलोनाको ६३ अंक छ । सेल्टा भिगो भने ४० अंकमा छैटौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →