← समाचारमा फर्कनुस्
Volleyball Jul 12, 2025 · Swadesh

काभा मेन्स क्लब भलिबल च्याम्पियनसिप खेल्ने हेल्प नेपालको बिदाइ

काभा मेन्स क्लब भलिबल च्याम्पियनसिप खेल्ने हेल्प नेपालको बिदाइ

काठमाडौं। काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सहभागी हुने हेल्प नेपाल स्पोर्ट्स क्लबलाई बिदाइ गरिएको छ।

काठमाडौंमा शनिबार एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद् का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले खेलाडी, प्रशिक्षक र अफिसियलको बिदाइ गरेका हुन्।

प्रतियोगिता जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुँदैछ। हेल्प नेपाल पोखरामा सम्पन्न नवौं संस्करणको एनभिए प्रधानमन्त्री कप राष्ट्रिय पुरुष भलिबल विजेताको हैसियतले सो प्रतियोगितामा सहभागी हुन लागेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →