← समाचारमा फर्कनुस्
काभा यु-२० महिला भलिबल : पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । काभा यु-२० महिला भलिबल च्याम्पियनसिप नेपाल पहिलो खेलमा पराजित भएको छ।
माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा बिहीबार राति सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको हो।
पहिलो सेट २५-२० ले गुमाएको नेपालले त्यसपछि दोस्रो सेट २४-२६ ले आफ्नो पक्षमा पारेको थियो।
तर, तेस्रो सेटमा नेपाल २५-११ मै रोकियो। चौथो सेटमा सुरुआती समय अग्रता बनाएको नेपालले अग्रता काय राख्न नसक्दा २५-१८ ले गुमाउँदै पराजय व्यहोर्नुपरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |