← समाचारमा फर्कनुस्
Top Headlines Oct 02, 2023 · Shishir

भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त

भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त

काठमाडौँ– १९औँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलनबाट नेपालकी शारदा चौधरी बाहिरिएकी छन्।

सोमबार समूह ‘बी’को महिला ६४ केजीमा नेपालकी शारदा चौधरी पाँचौँ स्थानमा खुम्चिएसँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा रोकिएको हो।

शारदाले क्लिन एन्ड जर्ककै दोस्रो र तेस्रो लिफ्टमा समान ९४–९४ केजी भार वहन गर्ने प्रयास सफल भइन्।

यसैसँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम लागेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →