← समाचारमा फर्कनुस्
Football Aug 23, 2025 · Swadesh

एलाभोसमाथि बेटिसको साँघुरो जित

एलाभोसमाथि बेटिसको साँघुरो जित

रियल बेटिसले स्पेनी ला लिगामा शुक्रबार राति एलाभेसमाथि १–० को साँघुरो जित निकालेको छ । त्यसमा अर्जेन्टिनी खेलाडी जियोभानी लो सेल्सोले १६ औं मिनेटमा निर्णायक गोल गोल गरे ।


यस जितसँगै बेटिसको दुई खेलबाट चार अंक भएको छ र लिग तालिकामा सुरुआती अग्रता लिन सफल रह्यो । नयाँ सिजनको लिगमा एलाभेसको यो पहिलो हार हो ।


यस्तोमा एलाभेस दुई खेलबाट तीन अंकमै सीमित रह्यो र नवौं स्थानमा रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →