← समाचारमा फर्कनुस्
Football Nov 20, 2023 · Nepalsports

अजरबैजानविरुद्ध बेल्जियमको शानदार जित

अजरबैजानविरुद्ध बेल्जियमको शानदार जित

युरो कप छनोट अन्तर्गत अजरबैजान माथि बेल्जियमले शानदार जित निकालेको छ।

समूह एफ अन्तर्गतको खेलमा बेल्जियमले अजरबैजानविरुद्ध  ५-० को जित निकालेको हो।

बेल्जियमको जितमा रोमेलु लुकाकुले ह्याटि्रक सहित चार गोल गरे।

त्यसतै अर्को गोल लियान्द्रो ट्रोसार्डले गरे।

यो जित पछि बेल्जियम  युरोकपका लागि छनोट भएको छ। 

उसको  ८ खेलमा ६ जित र २ बराबरीसङै २० अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →