TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 22, 2026 · Swadesh

बेल्जियमलाई बाहिरिने डर

बेल्जियमलाई बाहिरिने डर

बेल्जिय विश्वकप २०२६ मा आइतबार इरानको हातबाट निराशाजनक गोलरहित बराबरीमा रोकिएको छ । खेलको अन्त्यमा बेल्जियम दस खेलाडीमा सीमित रहेको थियो र यससँगै टिममाथि लगातार दोस्रो पल्ट लिग चरणबाटै बाहिरिने डर उत्पन्न भएको छ ।

लस एन्जलसमा भएको खेलमा केभिन डे ब्रुएना र रोमेलु लुकाकु जस्ता स्टार खेलाडीले भरिएको बेल्जियम हारबाट जोगिनु पनि उपलब्धीका रूपमा रहनेछ । नथान एनगोय रातो कार्डमा मैदान छाड्न बाध्य रहे ।

अर्कोतर्फ इरानका लागि पहिलो हाफमा मेहदी तारेमीले फ्रि किकबाट गोल गरे पनि त्यसले मान्यता भने पाएन् । यो नतिजापछि समूह जी मा अहिलेसम्म भएका तीनै खेल बराबरीमा टुंगेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group G
1 Iran 2 2
2 Belgium 2 2
3 New Zealand 1 1
4 Egypt 1 1
सबै समूह →