TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 07, 2026 · Swadesh

बायर्नको जित यात्रा कायम

बायर्नको जित यात्रा कायम

चोटग्रस्ट हयारी केनविना मैदानमा उत्रेको बायर्न म्युनिकले शनिबार जर्मन बुंडेसलिगामा बोरुसिया मोन्चेनग्लाडबाखलाई सजिलै ४–१ ले पराजित गरेको छ । आफ्नो जित याक्रा कायम राख्ने त्रममा बायर्न लिग उपाधितर्फ उन्मुख रहेको छ ।


उसका लागि लुइस डियाज, कोनरार्ड लेइमर, जमल मुसिलिया र निकोलस ज्याक्सनले गोल गरे । खेलको अन्त्यमा मोन्चेनग्लाडबाख दस खेलाडीमा सीमित भएको थियो ।


उसका लागि एक मात्र गोल वेल माहयाले फर्काए । यो जितपछि बायर्नको २५ खेलबाट ५२ अंक भएको छ र यो दोस्रोमा रहेको बोरुसिया डर्टमुन्डमाथि १४ अंकको ठोस अग्रता हो । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →