← समाचारमा फर्कनुस्
बायर्नको जितमा केनको दुई गोल

ह्यारी केनले गरेको दुई गोलको मदतले बायर्न म्युनिकले शनिबार जर्मन बुंडेसलिगामा ह्याम्बर्गलाई एकपक्षीय खेलमा ५–० ले पराजित गरेको छ । बायर्नको नयाँ लिगमा यो शतप्रतिशत सुरुआत हो ।
बायर्नको तीन खेलबाट नौ अंक भएको छ र आरामले शीर्ष स्थानमा रहेको छ । बोरुसिया डर्टमुन्ड पनि अर्को खेलमा एफसी हेइडेनहेममाथि २–० को जित निकाल्न सफल रह्यो ।
त्यसमा सेहोउ गुइरेसी र म्याक्सिमिलियन बेइरले गोल गरे । अहिलेसम्म अपराजित डर्टमुन्ड सात अंकमा दोस्रो स्थानमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |