← समाचारमा फर्कनुस्
Football Aug 23, 2025 · Swadesh

बायर्नको जितमा केनको ह्याट्रिक

बायर्नको जितमा केनको ह्याट्रिक

इंग्ल्यान्ड कप्तान ह्यारी केनको ह्याट्रिकको मदतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शुक्रबार राति आरबी लाइपजिगलाई सजिलै ६–० ले हराएको छ ।


यससँगै डिफेन्डिङ च्याम्पियन बायर्नले लिगको नयाँ सिजन विजयी सुरुआत लिएको छ र लिग तालिकाको शीर्ष स्थान हात पारेको छ ।


बायर्नका लागि मिचेल ओलिसले दुई तथा लुइस डियाजले एक गोल गरे । केनले ६४, ७४ र ७७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →