← समाचारमा फर्कनुस्
Football Aug 31, 2025 · Swadesh

बायर्नको कठिन जित

बायर्नको कठिन जित

बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शनिबार असबर्गलाई कठिन संघर्ष गर्दै ३–२ ले पराजित गरेको छ । डिफेन्डिङ च्याम्पियनको यो सुरुआती दुई खेलमा दोस्रो जित हो ।


ह्यारी केनले बायर्नका लागि सयौ खेल खेल्ने क्रममा गोलको खाता खोले । बायर्नका लागि लुइस डियाज र मिचेल ओलिसले गोल थपे । असबर्गले त्यसपछि दुई गोल फर्काएको हो ।


त्यो क्रिस्टियन जाकिच र मेर्ट मोकुरको नाममा रह्यो । शनिबारका अर्को प्रमुख खेलमा वेडर ब्रेमन र बायर लेभरकुजनले ३–३ को रोमाञ्चक बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →