← समाचारमा फर्कनुस्
बायर्न र एटलेटिको एक पाइला अगाडि

इंग्लिस क्लबका लागि खराव सावित दिन बायर्न म्युनिक र एटलेटिको म्याड्रिडले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा मंगलबार आफूलाई बलियो स्थितिमा राखेका छन् र अर्को चरण पुग्ने सम्भावना बलियो बनाएका छन् ।
बायर्नले एटलान्टालाई ६–१ ले सजिलै हरायो र त्यसमा माइकल ओलिसले दुई गोल गरे । जुलियन अल्भारेजको दुई गोलमा एटलेटिकाले भने टोटनहमलाई ५–२ ले पराजित गर्यो । यी जितले बायर्न र एटलेटिको दुवै अर्को चरण प्रवेशको नजिक रहे ।

यस्तै मारियो लेमिनको गोलमा गालातासारेले लिभरपुलमाथि १–० को जित निकाल्यो भने न्युकासल युनाइटेड र बार्सिलोनाले १–१ को बराबरी खेले । त्यसमा हार्भे बारनेसले न्युकासललाई अग्रता दिलाएपछि लामिन यामलले बार्सिलोनाका लागि बराबरी गोल गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women