← समाचारमा फर्कनुस्
Football Feb 17, 2026 · Swadesh

हारले बार्सिलोना दोस्रोमै

हारले बार्सिलोना दोस्रोमै

बार्सिलोनाले स्पेनी ला लिगामा सोमबार जिरोनाको हातबाट स्तब्धपूर्ण २–१ को हार बेहोरेको छ र यो उसका लागि उपाधि होडमा ठूलो धक्का रहेको छ । हारले बार्सिलोना ५८ अंकमै सीमित रह्यो र दोस्रँे स्थानमा कायम रह्यो ।


रियल म्याड्रिड २४ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा छ । गत साता पनि कोपा डेल रेको पहिलो लेग सेमिफाइनलमा बार्सिलोना एटलेटिको म्याड्रिडको हातबाट नराम्रोस“ग पराजित भएको थियो ।


पउ चुबरीको गोले बार्सिलोनाले अग्रता लिएयता जिरोनाका लागि थोमस लेमारले ६२ र फ्रान बेल्ट्रानले खेलको अन्त्यतिर ८६ औं मिनेटमा गोल फर्काए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →