TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 08, 2026 · Swadesh

बार्सिलोना फेरि चार अंकले अगाडि

बार्सिलोना फेरि चार अंकले अगाडि

बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एथलेटिको बिलबाओलाई १–० ले पराजित गरेको छ र लिग तालिकाको शीर्षमा फेरि चार अंकको अग्रता प्राप्त छ । उसका लागि किशोर स्टार खेलाडी लामिन यामलले ६८ औं मिनेटमा निर्णाइक गोल गरे ।


यसले लिगको शीर्षमा बार्सिलोनाको पकड कायम रह्यो । यो जितपछि बार्सिलोनाको २७ खेलबाट ६७ अंक भएको छ । रियल म्याड्रिड ६३ अंकमा दोस्रो स्थानमा छ । यस्तै बिलबाओ भने ३५ अंकमा नवौं स्थानमा रह्यो ।


अर्को खेलमा एटलेटिको म्याड्रिडले रियल सोसिडाडलाई ३–२ ले हरायो र ५४ अंकमा तेस्रो स्थानमा रह्यो । पराजित सोसिडाड भने ३५ अंकमा आठौं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →