← समाचारमा फर्कनुस्
बार्सिलोनाको शतप्रतिशत सुरुआत कायम

बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार आफ्नो शतप्रतिशत सुरुआत कायम राख्ने क्रममा लेभान्टेलाई ४–२ ले हराएको छ र त्यसमा लामिन यामलले दुई गोल गरे । बार्सिलोनाको १५ अंक छ भने रियल म्याड्रिड १२ अंकमा दोस्रो स्थानमा छ ।
आइतबारकै अर्को खेलमा एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा आइतबार रियल सोसिडाडलाई ३–० ले हराएको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला एटलेटिकोले ८४ मिनेटपछि तीन गोल गरेको हो । एलेक्स ग्रिमाल्डोले पेनाल्टीबाट पहिलो गोल गरे ।
त्यसपछि जोनाथन डेविड र गुलियानो सिमोनीले एक एक गोल थपे । यो जितपछि एटलेटिकोको पाँच खेलबाट १० अंक भएको छ र चौेथो स्थानमा उक्लेको छ । एलाभेस पनि समान १० अंकमा तेस्रोमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |