← समाचारमा फर्कनुस्
Top Headlines Oct 26, 2025 · Swadesh

बब्लु गुप्ता बने युवा तथा खेलकुद मन्त्री

बब्लु गुप्ता बने युवा तथा खेलकुद मन्त्री

काठमाडौं। सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन्।


राष्ट्रपति कार्यालय शिलतनिवासमा आइतबार आयोजित समारोहमा उनले शपथ लिएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले गुप्तासँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमलाई सपथ दिलाए।


आइतबार कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन्। जेन्जी आन्दोलनपछि केपी शर्मा ओलीको सरकार ढलेको थियो। 


उक्त सरकारमा रहेका तेजुलाल चौधरीले राजीनामा दिएपछि खेलकुद मन्त्रालय मन्त्रीविहीन भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →