← समाचारमा फर्कनुस्
Volleyball Jun 26, 2024 · Swadesh

सुदूरपश्चिमलाई पराजित गर्दै बागमती सेमिफाइनलमा

सुदूरपश्चिमलाई पराजित गर्दै बागमती सेमिफाइनलमा

काठमाडौं । प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न खेलमा महिलातर्फ बागमतीले सुदूरपश्चिम प्रदेशलाई ३-० सेटमा पाखा लगाएको हो।

पहिलो सेट २५–१६, २५-१० र २५-६ ले आफ्नो पक्षमा पारेको थियो।

यो सँग बागमती लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। पराजित लुम्बिनी भने प्रतियोगिताबाट बाहिरिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →