← समाचारमा फर्कनुस्
Top Headlines Sep 29, 2023 · Shishir

ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल पराजित

ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल पराजित

ब्याडमिन्टनको पुरुष टिम इभेन्टबाट नेपाल पराजित भएको छ ।

प्रतियोगिताको शुक्रबार जिम्न्याजिम हलमा भएको क्वार्टफाइनल खेलमा नेपाल भारतसँग ३–० ले पराजित भयो ।

नेपालका प्रिन्स दाहाल भारतका लक्ष्य सेनसँग २१–५ र २१–८ ले पराजित भए ।

अर्को खेलमा भारतका श्रीनाथ नमाल्वरले नेपालका सुनील जोशीलाई २१–४ र २१–१३ ले पछि पारे ।

अर्को खेलमा विष्णु कटवाल भारतका मिथुनबाट २१–२ र २१–७ ले हारे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →