← समाचारमा फर्कनुस्
Other Sports Jun 08, 2023 · Shishir

कृष्णमोहन स्मृति ब्याडमिन्टनको उपाधि प्रिन्स र रशिलालाई

कृष्णमोहन स्मृति ब्याडमिन्टनको उपाधि प्रिन्स र रशिलालाई

काठमाडौ- १६औं कृष्णमोहन स्मृति राष्ट्रिय खुला ब्याडमिन्टनको उपाधि पुरुषतर्फ एपीएफ क्लबका प्रिन्स दाहाल र महिलातर्फ त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले जितेका छन् ।

फाइनल खेलमा प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई  २१–११ र  २१–११ ले पराजित गरी उपाधी जितेका हुन्। 

त्यस्तै महिला एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवकी रसिला महर्जनले नेपाल एपिएफ क्लवकी जेसिका गुरुङलाई २१–१९, १५–२१ र २१–१७ ले पराजित गरी उपाधि हात पारेकी छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →