← समाचारमा फर्कनुस्
Top Headlines Oct 08, 2023 · Shishir

एशियन गेम्स आज समापन हुँदै

एशियन गेम्स आज समापन हुँदै

काठमाडौं । चीनको हाङ्चउमा जारी १९औं एशियन गेम्स आज समापन हुँदैछ।

समापन समारोह हाङ्चउस्थित ओलम्पिक खेलकुद स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। समापन समारोह लगभग ७५ मिनेट चल्नेछ।

एशियन गेम्समा ४८१ स्वर्ण पदकका लागि ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडीले ४० खेलका ६१ भन्दा बढी विधामा प्रतिस्पर्धा गरेका छन्।

प्रतियोगिताको अन्तिम दिनसम्म आयोजक राष्ट्र चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ।

पछिल्लो पदक तालिकाअनुसार चीन २०१ स्वर्ण, १११ रजत र ७१ कास्यसहित कुल ३८३ पदक जितेर शीर्ष स्थानमा छ

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →