← समाचारमा फर्कनुस्
Top Headlines Oct 10, 2023 · Shishir

एसियाडमा पदक जित्ने खेलाडीलाई भब्य स्वागत

एसियाडमा पदक जित्ने खेलाडीलाई भब्य स्वागत

काठमाडौं । चीनको हाङ्गझाउमा सम्पन्न १९ औं एशियाली खेलकुदमा पदक जित्ने खेलाडीहरुलाई भब्य स्वागत गरिएको छ।

१९ औं एशियाली खेलकुदमा पदक जित्न गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आज त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको हो।

विमानस्थलमा पदक जित्ने कराते र कबड्डीको टोलीलाई स्वागत गरिएको हो।

टोलीलाई स्वागत गर्न विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य सचिव लगायत अन्य पदाधिकारिहरु पुगेका थिए।

नेपालले एसियाडमा करातेतर्फ रजत र कबड्डीतर्फ कास्य पदक जितेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →