TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 19, 2026 · Swadesh

उल्भ्ससँग आर्सनलको बराबरी

उल्भ्ससँग आर्सनलको बराबरी

आर्सनलले इंग्लिस प्रिमियर लिगमा बुधबार लिग तालिकाको पुछारमा रहेको उल्भ्स निराशाजनक २–२ को बराबरी खेलेको छ र यसले उसको लिग जित्ने अभियानमा बुधबार ठूलो धक्का लागेको छ । 


गत साता पनि ब्रेन्टफोर्डसँग बराबरी खेलेको आर्सनल ५८ अंकमा शीर्ष स्थानमा त छ्, तर यो दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ५ अंकको दूरी मात्र हो । सिटीले एक खेल कम खेलेको छ र अब आसर्नलमाथि दबाब सिर्जना गर्न सक्नेछ ।

 
बुकायो साका र पिएरो हिनकापिएको गोलले आर्सनलले दुई गोलको अग्रता लिएको थियो । ह्युगो बेनोले उल्भ्सका लागि एक गोल फर्काएपछि रिकार्डो कालाफिओरीले इन्ज्युरी समयमा आत्मघाती गोल गरे र आर्सनले जितबाट वञ्चित रह्यो । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →