← समाचारमा फर्कनुस्
Volleyball Jun 02, 2024 · Swadesh

आर्मीको सहज जित

आर्मीको सहज जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी भलिबल क्लबले आठौं प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार दोस्रो जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डमा सम्पन्न खेलमा आर्मी बुढानिलकण्ठ भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

आर्मीले पहिलो सेट २५-१५, दोस्रो सेट २५-२०, तेस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्न सफल भयो।

यसअघि आर्मीले पहिलो खेलमा शनिबार कोशी प्रदेशलाई आर्मीले ३-० सेटमा पराजित गरेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →