TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Jan 02, 2026 · Swadesh

पाँचौँ सेटमा रुकुम पश्चिमलाई हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि हेल्प नेपालसँग खेल्ने

पाँचौँ सेटमा रुकुम पश्चिमलाई हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि हेल्प नेपालसँग खेल्ने

काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शुक्रबार सम्पन्न पुरुषतर्फको अन्तिम सेमिफाइनलमा रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। 


आर्मीले पहिलो सेट २५–२० ले जितेको थियो। त्यसपछि बाँकी दुई सेट २३–२५, १५–२५ ले गुमाएको थियो। चौथो सेटमा २६–२४ तथा पाँचौँ सेटमा १५–१२ ले विजयी हुँदै हेल्प नेपालसँगको भेट् पक्का गरेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →