← समाचारमा फर्कनुस्
Martial Arts Jun 18, 2024 · Swadesh

एरिकालाई शिरिष पफउन्डेसनको प्रायोजन

एरिकालाई शिरिष पफउन्डेसनको प्रायोजन

काठमाडौं, असार ४ गते ।

पौडीका सपफ्ल खेलाडी शिरिष गुरुङको नाममा स्थापित शिरिष पफउन्डेसनले १९ औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई प्रायोजन गर्ने भएको छ । पफउन्डेसनका अध्यक्ष ओलम्पियन शिरिष र एरिकाले प्रायोजन सम्बन्धी सम्भफैता पत्रमा मंगलबार हस्ताक्षर गरे । सम्भफैता १ वर्ष कायम रहने छ ।

सम्भफैता अनुसार पफउन्डेसनले एरिकालाई खेल पोशाक र खेल सामाग्री उपलब्ध गराउने, प्रशिक्षण/प्रतियोगिता दौरान घाइते भएमा उपचारको व्यवस्था मिलाउने, प्रोत्साहन स्वरुप मासिक १५ हजार नगद प्रदान गर्ने, उत्कृष्ट प्रदर्शनका लागि छुट्टै विशेष पुरस्कारको व्यवस्था गर्नेलगायत छन् । पफउन्डेसनको यो कार्यमा निलम गहना, पम्प पफ्र जिम, इन्पिफ्निटी एक्टिभ वेयर र गोल्डस्टार सुजले सहयोग गरेको पफउन्डेसनका सदस्य जगतमान श्रेष्ठले जनाएका छन् ।

प्राविधिक विज्ञको सुभफव अनुसार एरिकालाई छनोट गरिएको पफउन्डेसनले जनाएको छ । यसअघि पफउन्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्ती मगरलाई प्रायोजन गरेको थियो ।

सम्भफैतापछि एरिकाले नेपाली खेलकुदमा शिरिष नाम नै नयाँ खेलाडीका लागि प्रेरणाको श्रोत भएको बताउदै पफउन्डेसनसंग जोडिन पाउँदा खुशी लागेको बताइन् ।

अध्यक्ष शिरिषले प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले पफउन्डेसनको स्थापना गरिएको बताउदै पफउन्डेसनको उद्देश्यलाई विश्वास गरेर सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यत्तफ् गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →