← समाचारमा फर्कनुस्
Top Headlines Oct 01, 2023 · Shishir

आर्चरीमा चारै खेलाडी छनोट चरण पार गर्न सफल

आर्चरीमा चारै खेलाडी छनोट चरण पार गर्न सफल

काठकमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको आर्चरीमा आइतबार नेपालका चारै खेलाडीले  छनोट चरण पार गरेका छन् ।

पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन तथा महिलामा इमायुङ राई र मन्जु बजगाईं छनोट चरण पार गर्न सफल भए ।

फुयाङ यिन्हु स्पोर्टस सेन्टरमा भएको पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे। सोही स्पर्धाको महिलामा मञ्जुले ५ सय ६ अंक जोडिन्। रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →