← समाचारमा फर्कनुस्
Football Aug 31, 2025 · Swadesh

एपिएफको पोस्टमा आधा दर्जन गोल

एपिएफको पोस्टमा आधा दर्जन गोल

काठमाडौं। नेपालको विभागीय टोली एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग प्रभारम्भिक चरणका खेल अर्को फराकिलो हार व्यहोरेकोछ।


आइतबार सम्पन्न खेलमा एपिएफ साउदी क्लब अल–नासारसँग ६–१ ले पराजित भएको हो।


यो सँगै जितविहीन रहँदै एपिएफले एएफसी महिला च्याम्पियन्स लिग प्रभारम्भिक चरणका खेल सक्काएको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →