← समाचारमा फर्कनुस्
एलाभेसको विजयी सुरुआत

दोस्रो हाफको अन्त्यतिर सम्भव गोलको मदतले स्पेनी ला लिगाको नयाँ सिजनको पहिलो खेलमा एलाभेसले दस खेलाडीमा सीमित गेटाफेलाई ३–० ले पराजित छ । त्यसमा मारिनो डियाजले एक गोल गरे र अन्य दुई गोलमा सहयोगी भूमिका पनि निभाए ।
गेटोफेले भने ४२ मिनेटयता १० खेलाडीमा सीमित भएर खेलेको थियो । डरलाग्दो ट्याकलका लागि गेटाफेले भने रातो कार्डमा किको फेमोनिआलाई गुमाएको हो । खेलको ७३ आ मिनेटमा नाहुल टेनागिएले गोलको खाता खोले ।
मारिनो डियाजले इन्ज्युरी समयको पहिलो मिनेटमा दोस्रो गोल थपे । इन्ज्युरी समयको चौथो मिनेटमा मिखेल रोड्रिग्वेजले तेस्रो गोल गरे । विश्वकप २०२६ समाप्त भएको एक महिनापछि ला लिगा सुरु हुने युरोपको पहिलो ठूलो लिग रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |