← समाचारमा फर्कनुस्
Football Sep 18, 2025 · Swadesh

अल नासरको फराकिलो जित

अल नासरको फराकिलो जित

काठमाडौं। साउदी क्लब अल–नासरले एएफसी कपमा फराकिलाे जित हासिल गरेकाे छ। 


ताजिकिस्तानको इस्तिकलोललाई रियाधमा बुधबार सम्पन्न खेलमा नासरले ५–० ले पराजित गरेको हो। 


नियमित कप्तान क्रिस्टियानो रोनाल्डोलाई आराममा दिएकाे खेलमा नासरकाे जितमा लिभरपुल पूर्वस्टार साडियो मानेले खेलको अन्त्यतिर गोल गर्दै जितलाई थप फराकिलो बनाए।


त्यसअघि किङ्स्ले कोमन, अब्दुर्रहमान घारीब र ब्राजिली खेलाडी वेस्ली तथा एन्जेलोले गोल गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →