← समाचारमा फर्कनुस्
Other Sports Jun 07, 2023 · Shishir

अक्कल बोहरा सम्मानित

अक्कल बोहरा सम्मानित

देउराली डोजोले धावक अक्कल बोहरालाई मंगलबार सम्मान गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धीको कदर गर्दै बोहरालाई सम्मान गरेको डोजोले जनाएको छ ।

डोजोका अध्यक्ष राजेश जोशी र १० औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेता कुशल श्रेष्ठले बोहरालाई प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →