← समाचारमा फर्कनुस्
रहानेले लिए सबै खाले क्रिकेटबाट सन्यास

तत्काल लागू हुने गरेर भारतीय खेलाडी अजिन्के रहानेले बिहीबार सबै खाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक संजालबाट आफ्नो सन्यासबारे बताएका रहानेले भारतका लागि ८५ टेस्ट, ९० वान डे र २० ट् ीट्वान्टी आई खेले ।
उनको अन्तिम अन्तर्राष्ट्रिय खेल वेस्ट इन्डिजविरुद्ध सन् २०२३ को जुलाईमा भएको टेस्ट रह्यो । सन् २०२०/२०२१ मा अस्ट्रेलियामाथि प्राप्त भारतको ऐतिहासिक टेस्ट शृंखला जितमा रहाने प्रमुख खेलाडी रहेका थिए । उनको अन्तिम प्रतिस्पर्धात्मक खेल भने कोलकाता नाइटराइडर्सका लागि पछिल्लो इन्डियन प्रिमियर लिग (आईपीएल) मा रह्यो ।
रहानको सन्यासको अर्थ अब कोलकाताले नयाँ कप्तान खोज्नु पर्नेछ । उनले भारतका लागि सन् २०११ देखि २०२३ सम्म १२ वर्ष भारतका लागि खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |