← समाचारमा फर्कनुस्
Other Sports Apr 10, 2023 · Nepalsports

अभिलाषा ‘मेन ड्र’ मा

अभिलाषा ‘मेन ड्र’ मा

काठमाडौं, चैत २७ गते ।
नेपालकी अभिलाषा विष्ट डब्लुटीए २५ के टेनिस प्रतियोगिताको ‘मेन ड्र’ मा प्रवेश गरेकी छन् । ‘मेन ड्र’ का लागि भएको छनोट प्रतिस्पर्धामा अभिलाषाले भारतकी अस्मिता इस्वारामुर्थीलाई ६–१, ०–६ र १०–७ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

नेपाली टेनिसको इतिहासमा डब्लुटीए २५ के टेनिसमा कुनैपनि नेपाली खेलाडी ‘मेन ड्र’ मा प्रवेश गरेको यो नै पहिलो पटक भएको सदस्य विष्टले जानकारी गराए । प्रतियोगिता बुरुन्डीमा भइरहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →