← समाचारमा फर्कनुस्
एपिएफ लगातार दोस्रो हारसँगै प्रारम्भिक चरणबाटै बाहिरियो

काठमाडौं। लगातार दोस्रो हारसँगै नेपालकाे विभागीय टोली एपिएफ क्बल एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ।
उज्बेकिस्तानस्थित मार्कजियी स्टेडियममा बिहीबार सम्पन्न समूह ‘बी’ को दोस्रो खेलमा कलेज अफ एसियन स्कलरसँग ४–० ले पराजित भएसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो।
जारी प्रतियोगिताकाे पहिलो खेलमा नासाफसँग एपिएफ ३–० ले पराजित भएको थियो। एपिएफले अब आइतबार अल–नसारसँग खेल्ने छ। स्कलर भने लगातार दोस्रो जित प्रतिस्पर्धा गरिरहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |