← समाचारमा फर्कनुस्
एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौँ। विभागीय डर्बीमा एपीएफ क्लबलाई हराउँदै साविक विजेता नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न समूह ’बी’ को खेलमा एपीएफलाई ३–० को सेटमा हराएको हो।
पुलिसले यस समूहको दुई खेलमा जित हासिल गर्दै ५ अंक जोड्न सफल भयो। यता, पराजित एपीएफले तीन खेलबाट ७ अंक जोडेको छ।
सुरुआतका दुवै सेटमा २५–२१, २५–१५ ले जितेको पुलिसले तेस्रो र चौथो सेटमा २२–२५, २१–२५ ले हार ब्यहोरेको थियो भने पाँचौँ तथा निर्णायक सेटमा १५–९ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |