← समाचारमा फर्कनुस्
Volleyball Jan 03, 2026 · Swadesh

आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफ महिलातर्फ तेस्रो

आर्मीलाई सोझो सेटमा हराउँदै एपीएफ महिलातर्फ तेस्रो

काठमाडौँ। त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा शनिबार सम्पन्न खेलमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।


योसँगै एपीएफले एक लाख २५ हजार पाएको छ।


पहिलो सेटमा २५–१३ दोस्रो सेटमा २५–१७ तथा तेस्रो सेटमा २५–१० ले सहज जित हासिल गरेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →