← समाचारमा फर्कनुस्
Top Headlines Jun 21, 2023 · Shishir

एसियन गेम्सका लागी रक्वास राकेट्सबाट ६ जना खेलाडी छनोट

एसियन गेम्सका लागी रक्वास राकेट्सबाट ६ जना खेलाडी छनोट

काठमाडौ- चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदअन्तर्गत स्क्वासबाट ६ खेलाडी छनोट भएका छन् ।

महिला र पुरुषमा समान ३–३ गरी ६ खेलाडी छनोट गरिएको नेपाल स्क्वास राकेट्स संघले जनाएको छ ।

महिलामा राष्ट्रिय च्याम्पियन बिपना ब्लोनसँगै कृष्णा थापा र स्वस्थानी श्रेष्ठ छनोट हुन सफल भइन् । 

पुरुषमा राष्ट्रिय च्याम्पियन अमृत थापामगरसँगै अरहन्त केशर सिंह र अमिर ब्लोन छनोट हुन सफल भए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →