← समाचारमा फर्कनुस्
काभामा नेपालको लगातार पाचौ हार

काठमाडौ- काभा पुरुष भलिबल नेसन्स लिग अन्तर्गत नेपालले लगातार पाचौ हार व्यहोरेको छ।
नेपाल किर्गिस्तानको ‘बी’ टोलिसँग ३–२ को सेटमा पराजति भएको हो।
यो नतिजासंगै नेपाल ५ खेलबाट १ अंक जोडेर पुछारमा रहेको छ।
अब नेपालले अन्तिम खेलमा आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।
नेपाल मंगोलिया, किर्गिस्तान र तुर्किमिनिस्तान र इरानसँग पराजित भएको थियो।
सिंगल राउण्ड रोबिन पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |