← समाचारमा फर्कनुस्
Volleyball Jul 12, 2023 · Shishir

पुलिसलाई हराउदै टिपटपको लगातार चौथो जीत

पुलिसलाई हराउदै टिपटपको लगातार चौथो जीत

जारि सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ टिप टप हेल्प नेपालले लगातार चौथो जित निकालेको छ ।

(राखेप) कभर्ड हलमा आज भएको खेलमा नेपाल पुलिस क्लबमाथि टिप टप ३-२ को सेटमा विजयी भएको  हो ।

यो जितसंगै टिपटपले ४ खेलमा ११ अंक बटुलेको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →