← समाचारमा फर्कनुस्
वर्ल्ड स्कुल चेस च्याम्पियनसिपमा चार खेलाडी

काठमाडौं । काजकिस्तानको अकाटु सिटीमा हुने वर्ल्ड स्कुल टिम चेस च्याम्पियनसिपमा नेपाली बुद्धिचाल खेलाडीले सहभागीता जनाउने भएका छन् ।
यू–१२ तर्फ नेपालको प्रतिनिधित्व गर्दै त्रियोग उच्च माविका खेलाडी सम्पन्न बज्राचार्य, विस्वस्त मरासिनी, परिधी खत्री र त्रिलोक बुर्लाकोटीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
वर्ल्ड स्कुल टिम च्याम्पियनसिपमा पहिलो पटक सहभागी जनाउन लागेको नेपाली टिमको टिम क्याप्टेनमा त्रियोग स्कुलकी शिक्षिका दिपा भट्टराई रहेका छन् भने टिम व्यवस्थापकमा अभिभावक शगुना शाक्य रहेकी छिन्।
प्रतियोगिता अगष्ट ३ देखि ८ तारिकसम्म चल्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |