← समाचारमा फर्कनुस्
Top Headlines Jul 04, 2023 · Shishir

रामले अष्ट्रेलियामा ३ प्रतियोगिता खेल्ने

रामले अष्ट्रेलियामा ३ प्रतियोगिता खेल्ने

काठमाडौं, असार १८ गते ।राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रामबहादुर अधिकारीले अष्ट्रेलियामा हुने ३ अन्तराष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन सोमबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । 

जुलाई ७ मा डब्लुटी प्रेसिडेन्ट कप, जुलाई ८ मा ओसिएना ओपन तेक्वान्दो च्याम्पियनसिप र जुलाई ९ मा अष्ट्रेलियन ओपन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

रामले के.४४ क्याटगोरीअन्तर्गत ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । रामलाई प्रशिक्षक लामालगायतले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →