← समाचारमा फर्कनुस्
Football Jul 16, 2023 · Shishir

महिला फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

महिला फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । 

ढाकामा हुने खेल नेपाली समयअनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

यसअघि नेपाल र घरेलु टोलीबीचको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

६८औँ मिनेटमा सविना खातुनले गोल गर्दै सुरुवाती अग्रता दिलाई कि थिइन् । हार नजिक पुगेको नेपाललाई इन्जुरी समयमा सावित्रा भन्डारीले गोल गर्दै बचाएकी थिइन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →